ad

अन्तर्वार्ता

सामाजिक सञ्जालमा ट्रोल बनाइएकोमा वडाध्यक्ष रावलको आपत्ति

काठमाडौँमा पढाइको सिलसिलामा रहेका,जागिरको सिलसिलामा रहेका र अन्य विभिन्न अध्ययनको सिलसिलामा रहेका विद्यार्थीमाथि आफ्नो भनाइ नरहेको बताउँदै काठमाडौँ बस्ने र विभिन्न बहानामा गाउँ समाजको चिन्ता भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउनेहरूप्रति आफ्नो भनाइ रहेको प्रस्ट पारेका छन् ।