कांग्रेस केन्द्रीय सदस्यमा अम्बिकालाई सुरुवाती अग्रता
-

-
पहाड खबर
- २०८३ असोज २६ सोमबार
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको मत गणना जारी रहेको छ। जसअनुसार सुदूरपश्चिम प्रदेश (महिला) तर्फको केन्द्रीय सदस्य पदमा अम्बिका कुमारी चलाउनेले सुरुवाती अग्रता कायम राखेकी छन्।
Advertisement
प्राप्त पछिल्लो मत परिणाम अनुसार चलाउनेले ३८० मत प्राप्त गर्दै अग्रता बनाएकी हुन्। उनलाई सुशीला शाहीले १८३ मतका साथ पछ्याइरहेकी छन्।
त्यसैगरी, सोही पदका अन्य उम्मेदवारहरू खिना भण्डारीले ८९ मत र टिकेश्वरी कुमारी हमालले ३८ मत प्राप्त गरेका छन्।
यस महाधिवेशनमा कुल ७,०३९ मत खसेको थियो। बाँकी मतको गणना कार्य अहिले पनि उत्साहजनक रूपमा जारी रहेको छ।
-

-
पहाड खबर
- २०८३ असोज २६ सोमबार
अपडेट
पञ्चदेवल विनायकमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
कमलबजारमा हातेमालो परियोजनाको वार्षिक समीक्षा तथा परिचयात्मक कार्यक्रम सम्पन्न
‘नौलो बाटो’ सडक नाटक मार्फत सामाजिक परिवर्तनको सन्देश
पञ्चदेवल विनायकमा जन–उत्तरदायी नेतृत्वसम्बन्धी दुईदिने तालिम सम्पन्न
पञ्चदेवल विनायकमा ‘नौलो बाटो’ नामक सडक नाटक प्रदर्शन हुने








